कांग्रेसले काठमाडौंमा आज चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजे शान्तिबाटिकामा हुने चुनावी सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ । त्यस्तै, सत्ता … Continue reading कांग्रेसले काठमाडौंमा आज चुनावी सभा गर्दै